Wednesday, December 21, 2011

lalbandi sarlahi nepal



www.sarlahiexpress.com  http://lalbandi.यो site भनेको मेरो आफ्नो निजि देखाइ र बुझाई को परिभासा दिने मात्र सोच र लालबन्दी को गोलभेडा लाई बिस्व मा चिनारी दिने एक छोटो व्यक्तिगत कार्य होlयो siteबाट अन्य कुनै ब्यक्ति वा संघ-संस्था लाई हानी भएमा मलाई छोटो सलाह र सुझाब दिने काम पनि गर्नु हुन्छ भन्ने आशा राख्य छु |पुर्व पश्चिम महेन्द्र राजमार्ग संगै जोडिएको सहर जसको नाम लालबन्दी , जिल्ला सर्लाही हो भने अंचल जनकपुर हो  हाल सम्म यो गा.बि.स अन्तर्गत नै पर्छ तर निकट भबिस्यमा नगरपालिका मा परिबर्तन हुने सम्भावना प्रचुर मात्र मा छ येस ठाउ मा उब्जनी योग्य जमिन .खान र सिचाई को लागि पानी प्रसस्त ,बिद्यार्थी को लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिम को लागि छुटै बजार ,कल-कारखाना को लागि चाहिने बाताबरण ,ब्येपार को लागि बजार,रकम राख्न को लागि बैंक र सहकारी को भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो । तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरुको वसोवास रहेको छ । येहा नेपाल को सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दि को नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरु बढी उत्पादन हुने भएको ले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ  साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ । लालबन्दी बजार  ब्यापारिक प्रबर्धन को लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारी को दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको हामी सबै लै बिधिबतई छ पहिला यस ठाउंमा यक मात्र बैंक ले कारोबार गर्दै आयको थियो हाल आयर यतै धेरै बैंक हुनु हाम्रो लागि पनि खुसि को कुरा हो 
  










No comments:

Post a Comment