Friday, December 23, 2011

janajyoticampus lalbandi

सर्लाही जिल्लाको लालबन्दी मा रहेको यो campus धेरै पुरानो campus हो यस campus मा पढेका छात्र छात्रा अहिले धेरैमाथि पुगी सकेका छन्  यस campus ले धेरै छात्र छात्रा लाई   परगतिको  बाटो मा हिडयको छ यस campusमा पढेका  छात्र छात्रा आहिले लोकसेवा आयोग तिर बढी लाग्न थालेका छन्

Thursday, December 22, 2011

lalbandi dumdume mandir



धार्मिक हिसाबले महतो बोकेको  सर्लाहीको लालबन्दीमा अबस्तित  दुम्दुमड़े मन्दिर यक्दमै महातोपुर्ना मन्दिर हो यस मन्दिर को नजिकमा रहेको पोखरीले यसको  शोवा यक्दमै  उछा बनेको छ तेसैले  हामीले यस मन्दिर को हेरविचार गर्नु पर्छ  यस मन्दिर छेउमा रहेको पोखरी मा हिन्दु हरु को महान पर्ब छटको अबशरमा भक्तजनहरुको  ठुलो भिड लाग्ने गर्छे भक्तजनहरु बेलुकाको असतौदो सूर्यलाई  अर्ग दी भोलिपल्ट को उदाउदो सूर्यलाई अर्ग दी पर्वको समापन गर्ने गर्छन २०६८ सालमा भक्तजनहरु पुजापाठ गर्दै गरेको फोटो हामी तल हेर्न सकिन्छा 

Wednesday, December 21, 2011

lalbandi sarlahi nepal



www.sarlahiexpress.com  http://lalbandi.यो site भनेको मेरो आफ्नो निजि देखाइ र बुझाई को परिभासा दिने मात्र सोच र लालबन्दी को गोलभेडा लाई बिस्व मा चिनारी दिने एक छोटो व्यक्तिगत कार्य होlयो siteबाट अन्य कुनै ब्यक्ति वा संघ-संस्था लाई हानी भएमा मलाई छोटो सलाह र सुझाब दिने काम पनि गर्नु हुन्छ भन्ने आशा राख्य छु |पुर्व पश्चिम महेन्द्र राजमार्ग संगै जोडिएको सहर जसको नाम लालबन्दी , जिल्ला सर्लाही हो भने अंचल जनकपुर हो  हाल सम्म यो गा.बि.स अन्तर्गत नै पर्छ तर निकट भबिस्यमा नगरपालिका मा परिबर्तन हुने सम्भावना प्रचुर मात्र मा छ येस ठाउ मा उब्जनी योग्य जमिन .खान र सिचाई को लागि पानी प्रसस्त ,बिद्यार्थी को लागि स्कूल र कलेज मार्ग प्रसस्त ,फल तरकारी तथा अन्य किसिम को लागि छुटै बजार ,कल-कारखाना को लागि चाहिने बाताबरण ,ब्येपार को लागि बजार,रकम राख्न को लागि बैंक र सहकारी को भण्डार भएको क्षेत्र र विकाशको लागी प्रचुर सम्भावना वोकेको ठाउ हो । तामाङ, नेवार, मगर, क्षेत्री वाहुन, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरुको वसोवास रहेको छ । येहा नेपाल को सबै भन्दा बढी गोलभेडा पाउने ठाउ पनि हो सायद लालबन्दि को नाम येहा पाउने लाल गोलभेडा र वन्दा कोवीको सुयुक्त नामले लालबन्दी नाम हुन् गएको हो कि भन्ने धारणा पनि भेटिन्छ यहा तरकारीहरु बढी उत्पादन हुने भएको ले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ  साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ । लालबन्दी बजार  ब्यापारिक प्रबर्धन को लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैंक तथा सहकारी को दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको हामी सबै लै बिधिबतई छ पहिला यस ठाउंमा यक मात्र बैंक ले कारोबार गर्दै आयको थियो हाल आयर यतै धेरै बैंक हुनु हाम्रो लागि पनि खुसि को कुरा हो 
  










malangawa sarlahi nepal


Malangawa
in‎ Central RegionJanakpurNepal



Malangawa or Malangwa is a town and municipality and the headquarters of Sarlahi District in the Janakpur Zone of Nepal. It is located at 26°52'0N 85°34'0E with an altitude of 79 metres (262 feet) near the border with India. At the time of the 1991 Nepal census it had a population of 14,142 people residing in 2403 individual households.