visit our beautiful place LALBANDI SARLAHI
Friday, December 23, 2011
Thursday, December 22, 2011
lalbandi dumdume mandir
धार्मिक हिसाबले महतो बोकेको सर्लाहीको लालबन्दीमा अबस्तित दुम्दुमड़े मन्दिर यक्दमै महातोपुर्ना मन्दिर हो यस मन्दिर को नजिकमा रहेको पोखरीले यसको शोवा यक्दमै उछा बनेको छ तेसैले हामीले यस मन्दिर को हेरविचार गर्नु पर्छ यस मन्दिर छेउमा रहेको पोखरी मा हिन्दु हरु को महान पर्ब छटको अबशरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्छे भक्तजनहरु बेलुकाको असतौदो सूर्यलाई अर्ग दी भोलिपल्ट को उदाउदो सूर्यलाई अर्ग दी पर्वको समापन गर्ने गर्छन २०६८ सालमा भक्तजनहरु पुजापाठ गर्दै गरेको फोटो हामी तल हेर्न सकिन्छा
Wednesday, December 21, 2011
lalbandi sarlahi nepal






malangawa sarlahi nepal

Malangawa or Malangwa is a town and municipality and the headquarters of Sarlahi District in the Janakpur Zone of Nepal. It is located at 26°52'0N 85°34'0E with an altitude of 79 metres (262 feet) near the border with India. At the time of the 1991 Nepal census it had a population of 14,142 people residing in 2403 individual households.
Subscribe to:
Posts (Atom)